एनआरएनए चुनावमा भएको त्रुटीको छानविन गरौं

गैरआवासीय नेपाली संघको (एनआरएनए) ११ औं माहाधिबेशनबाट उत्पन्न भएको विवादलाई मिलाउने पहलकदमी निर्वाचत उपाध्यक्ष राजु रेग्मी (राज)ले शुरुवात गरेका छन् । एनआरएनएमा फुट नभई एकजुट हुनुको विकल्प नभएको भन्दै उपाध्यक्षद्वय रेग्मी, डा केशव पौडेल, महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष तिलक गैरेले विवाद मिलाउन संयुक्तरुपमा आह्वान गरेका हुन् । उपाध्यक्ष रेग्मीले … Continue reading एनआरएनए चुनावमा भएको त्रुटीको छानविन गरौं